११ साउन २०८३, सोमबार

कोशी, बागमती र गण्डकीमा चट्याङसहित वर्षाको सम्भावना

कात्तिक ३, २०८०
काठमाडौं
कोशी, बागमती र गण्डकीमा चट्याङसहित वर्षाको सम्भावना

आज दिउँसो देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली र बाँकी भागमा मौसम सामान्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू–भागका एक–दुई स्थानमा मेघ गर्जन-चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

यस्तै राति देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भागमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्