352 shares
एकदिवसीय क्रिकेटमा अष्ट्रेलियाका मिचेल मार्सले पाकिस्तानविरुद्ध शतक प्रहार गरेका छन् ।
मार्सले ६ छक्का र १० चौकाको मद्दतमा शतक हानेका हुन् ।
मार्सले एक सय बलमा १०१ रन बनाएका हुन् ।
ओपनरद्वयले दुई सय बढी रनको साझेदारी गरेका छन् ।