नेपालीहरूको सबैभन्दा ठूलो चाड दशैँ यतिखेर सबैको घर–आँगनमा भित्रिसकेको छ । घटस्थापनासँगै चारैतिर दशैँको उमंगले छोपिसकेको छ । शरद् ऋतुको यो मनमोहक मौसममा बेग्लै प्रकृतिको रौनक छाएको छ ।

सुन्दर वातावरणसँगै कोही नीलो आकाशमा चंगा उडाइरहेका छन् । गाउँघरमा पिङ बनाउने र बनेका पिङहरूमा मच्चिने क्रम शुरु भइसकेको छ ।
हेरौं देशका विभिन्न ठाउँका तस्वीर






तस्वीर:रासस