२४ जेठ २०८३, आइतबार

विद्युत प्राधिकरणमा खुल्यो २७५ पदमा जागिर, कक्षा ८ पासले पनि भर्न पाइने

कात्तिक २०, २०७४
विद्युत प्राधिकरणमा खुल्यो २७५ पदमा जागिर, कक्षा ८ पासले पनि भर्न पाइने

काठमाडौं, पुस २७– नेपाल विद्युत प्राधिकरणले २७६ पदमा दरखास्त आह्वान गरेको छ ।

प्राधिकरणले आज एक सूचना जारी गर्दै उपनिर्देशक, देखि चाटर्ड एकाउन्टेन्ट, सहकायक प्रवन्धक, प्रशासकीय अधिकृत, इञ्जिनियर लगायतका माथिल्लो तहका साथै मिटर रिडिर, लेखापाल देखि सवारी चालक, जुनियर मिस्त्रीसम्ममा जागिर खोलेको हो ।

विज्ञापन हेर्न यहाँ क्लिक गर्नुहोस्

salt training

कमेन्ट गर्नुहोस्