२७ असार २०८३, शनिबार

त्रिकोणात्मक टी–२० शृङ्खला: फाइनल प्रवेशका लागि आज हङकङ र यूएई भिड्दै

कात्तिक ८, २०८०
काठमाडौं
त्रिकोणात्मक टी–२० शृङ्खला: फाइनल प्रवेशका लागि आज हङकङ र यूएई भिड्दै

त्रिकोणात्कम टी–२० शृङ्खलाको फाइनल प्रवेशका लागि आज हङकङ र यूएई भिड्दै छन् । काठमाडौंको मुलपानी क्रिकेट मैदानमा आज दिउँसो १ बजे हङकङ र यूएईको प्रतिस्पर्धा हुनेछ । 

नेपाल चारै खेल जितेर आठ अंक सहित शीर्षस्थानमा छ । यूएई एक खले जितेर दुई अंकसहित दोस्रो स्थानमा छ । आजको खेल जितेमा वा बराबरी भएमा यूएई फाइनलमा पुग्नेछ।

हङकङले भने अहिलेसम्म खेलेका तीनै खेल हारेको छ। आजको खेल राम्रो रनरेटका आधारमा जितेमा मात्रै हङकङ फाइनलमा पुग्नेछ।

फाइनल खेल शुक्रबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुनेछ । 

salt training

कमेन्ट गर्नुहोस्