50 shares
चितवनको पर्यटकीय नगरी सौराहाको ड्याम साइडमा पर्यटकले भरिभराउ भएका रेष्टुरेण्ट ।दशैंअघि सुनसान रहेका यहाँका होटल रेष्टुरेण्ट अहिले भरिभराउ भएका छन् । तस्वीर: कृष्ण आचार्य/रासस