
नेपाल राष्ट्र बैंकले सोमबारका लागि तय गरेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १३२ रुपैयाँ ९० पैसा र बिक्रीदर १३३ रुपैयाँ ५० पैसा रहेको छ।
यसैगरी युरो एकको खरिददर १४० रुपैयाँ ४२ पैसा र बिक्रीदर १४१ रुपैयाँ ०५ पैसा रहेको छ ।
यस्तै अस्ट्रेलियन डलर एकको खरिददर ८४ रुपैयाँ १९ पैसा र बिक्रीदर ८४ रुपैयाँ ५७ पैसा रहेको छ ।
यसैगरी कतारी रियाल एकको ३६ रुपैयाँ ५० पैसा र बिक्रीदर ३६ रुपैयाँ ६७ पैसा रहेको छ।
विनिमयदर विस्तृतमाः