११ साउन २०८३, सोमबार

ढाकाटोपी लगाएर पोखरा ओर्लिएका राष्ट्रसंघ महासचिवलाई भव्य स्वागत

कात्तिक १३, २०८०
काठमाडौं
ढाकाटोपी लगाएर पोखरा ओर्लिएका राष्ट्रसंघ महासचिवलाई भव्य स्वागत

नेपाल भ्रमणमा रहेका राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसलाई पोखरामा भव्य स्वागत गरिएको छ ।

अन्नपूर्ण बेसक्याम्पतर्फ प्रस्थान गर्ने क्रममा सोमवार दिउँसो पोखरा पुगेका महासचिव गुटेरेसलाई भव्य स्वागत गरिएको हो ।

महासचिव गुटेरेस नेपाली पहिचान झल्किने ढाका टोपी लगाएर पोखरा विमानस्थलमा ओर्लिएका थिए ।

त्यहाँ उनलाई महिलाहरूद्वारा बजाइएको पञ्जेबाजा र स्थानीय पहिचान झल्कने परम्परागत नृत्यद्वारा स्वागत गरिएको थियो ।

हेर्नुहोस्, तस्वीर :

null

तस्वीरहरू : रासस

salt training

कमेन्ट गर्नुहोस्