०८ असार २०८३, सोमबार

१४ दिनदेखि हराइरहेकी महिला अझै फेला परिनन्

कात्तिक २०, २०७४
१४ दिनदेखि हराइरहेकी महिला अझै फेला परिनन्

पाल्पा, ९ असोज– चौध दिनदेखि हराइरहेकी रामपुर नगरपालिका– ८ कुमराङ बस्ने एक महिला अझै फेला पर्न सकेकी छैनन् ।

गत भदौ २७ गते बिहानदेखि बेपत्ता २८ वर्षीया थमकुमारी थापा ठाडाको खोजीकार्य तीव्र पारे पनि उनलाई अझै भेटाउन सकिएको छैन ।

सोही दिन दिउँसो उनको घर नजिकै रहेको कालिगण्डकी नदीमा बग्दै गरेको अवस्थामा स्थानीयले एक शव देखे पनि अहिलेसम्म पहिचान भने हुन नसकेको रामपुर नगरपालिका– ८ का वडा अध्यक्ष बोमबहादुर नामजाली बताए ।

salt training

कमेन्ट गर्नुहोस्