२० असार २०८३, शनिबार

प्याजको थोक मूल्य नै १२० रुपैयाँ पुग्यो, अन्य तरकारीको कति ? [सूचीसहित]

कात्तिक १६, २०८०
काठमाडौं
प्याजको थोक मूल्य नै १२० रुपैयाँ पुग्यो, अन्य तरकारीको कति ? [सूचीसहित]

भारतीय बजारमै मूल्यवृद्धि भएसँगै नेपाली बजारमा पनि प्याजको भाउ आकाशिएको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बिहीबार एक किलो प्याजको अधिकतम थोक मूल्य नै प्रतिकिलो १२० रुपैयाँ तोकेको छ । केही दिनयता प्याजको भाउ निरन्तर बढिरहेको मूल्यसूचीले देखाउँछ । 

यसैगरी गोलभेँडा सानो (टनेल) को अधिकतम थोक मूल्य प्रतिकिलो ५५, आलु रातोको ६५, काउली स्थानीयको ५०, लौकाको ३० रुपैयाँ कायम गरिएको समितिले जनाएको छ । 

यस्तै मौसमको १५०, जुनारको ३००, अनारको ४५० रुपैयाँ थोक मूल्य कायम भएको समितिले बिहीबार जनाएको छ । 
मूल्यसूची विस्तृतमाः

null
 

salt training

कमेन्ट गर्नुहोस्