२६ असार २०८३, शुक्रबार

ओमानविरुद्ध नेपाललाई दोस्रो सफलता

कात्तिक १६, २०८०
काठमाडौं
ओमानविरुद्ध नेपाललाई दोस्रो सफलता

आईसीसी टी–२० क्रिकेट विश्वकप छनोटअन्तर्गत समूह चरणको जारी अन्तिम खेलमा शुरुवातमै आयोजक नेपालले ओमानका दुई विकेट लिएको छ ।

दोस्रो विकेट सोमपाल कामीले दिएका छन् । यसअघि पहिलो विकेट करण केसीले लिएका थिए ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपालका कप्तान रोहित पौडेलले टस जितेर फिल्डिङ गर्ने निर्णय गरेका हुन् ।

ओमानले ३.१ ओभरमा २१ रन बनाउँदा दोस्रो विकेट गुमाएको हो । 

salt training

कमेन्ट गर्नुहोस्