३१ असार २०८३, बुधबार

सोमपालले दिलाए ओमानविरुद्ध नेपाललाई चौथो सफलता

कात्तिक १६, २०८०
काठमाडौं
सोमपालले दिलाए ओमानविरुद्ध नेपाललाई चौथो सफलता

आईसीसी टी–२० क्रिकेट विश्वकप छनोटअन्तर्गत समूह चरणको जारी अन्तिम खेलमा शुरुवातमै आयोजक नेपालले ओमानका चार विकेट लिएको छ ।

चौथो विकेट सोमपाल कामीले लिएका हुन् । चौथो विकेट गुमाउँदा ओमानले ५.४ ओभरमा ३८ रन बनाएको थियो ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपालका कप्तान रोहित पौडेलले टस जितेर फिल्डिङ गर्ने निर्णय गरेका हुन् ।
 

salt training

कमेन्ट गर्नुहोस्