२८ जेठ २०८३, बिहीबार
टी–२० क्रिकेट विश्वकप छनोट

ओमानविरुद्ध नेपालको खराब ब्याटिङ, लाग्यो छैटौँ झड्का

कात्तिक १६, २०८०
काठमाडौं
ओमानविरुद्ध नेपालको खराब ब्याटिङ, लाग्यो छैटौँ झड्का

आईसीसी टी–ट्वान्टी विश्वकप छनोटमा ओमानविरुद्ध नेपालले खराब ब्याटिङ कायमै राखेको छ ।

नेपालले ७९ रन बनाउँदै छैटौँ विकेट गुमाएको छ । गुलशन झा ३ रनमै आउट भएका छन् ।

कीर्तिपुरमा नेपालले १४६ रनको लक्ष्य पछ्याएर ब्याटिङ गरिरहेको हो ।

यो खेलको नतिजाले समूह विजेताको टुंगो लाग्नेछ ।

यद्यपि नेपाल र ओमान दुवैले सेमिफाइनलमा स्थान बनाइसकेका छन् ।

समूह विजेताले अर्को समूहको दोस्रो र उपविजेताले पहिलो टीमसँग शुक्रवार प्रतिस्पर्धा गर्नेछ ।

अर्को समूहमा यूएई, हङकङ र बहराइन सेमिफाइनल प्रवेशका लागि प्रतिस्पर्धामा छन् ।

फाइनल पुग्ने टीम विश्वकपमा छानिने छन् ।
 

salt training

कमेन्ट गर्नुहोस्