50 shares
दाङको घोराही उपमहानगरपालिका ६ गुरुवा गाउँका किसान हाते कृषि यन्त्रको सहायताले धान काट्दै। कृषि यन्त्रको प्रयोग गर्न थालेपछि खेतिपाती स्याहार्न सहज भएको कृषकले बताएका छन् । तस्वीर : रञ्जिता अधिकारी/रासस