२५ असार २०८३, बिहीबार
टी–२० विश्वकप छनोट

यूएईविरुद्ध नेपाललाई दोस्राे झड्का, गुलशन आउट

कात्तिक १७, २०८०
काठमाडौं
यूएईविरुद्ध नेपाललाई दोस्राे झड्का, गुलशन आउट

आईसीसी टी–२० क्रिकेट विश्वकप छनोटको सेमिफाइनल खेलमा नेपाललाई दोस्रो झड्का लागेको छ ।
गुलशन झा २२ रन बनाएर आउट भएका छन् ।

९.३ ओभरमा ६७ रन बनाउँदा नेपालले दोस्रो विकेट गुमाएको हो ।

यसअघि मूलपानी क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको यूएईले घरेलु टोली नेपाललाई १३५ रनको लक्ष्य दिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्