२९ असार २०८३, सोमबार

सशस्त्र प्रहरी अस्पतालको मेडिकल टिम जाजरकोट प्रस्थान

कात्तिक १८, २०८०
काठमाडौं
सशस्त्र प्रहरी अस्पतालको मेडिकल टिम जाजरकोट प्रस्थान

सशस्त्र प्रहरी अस्पतालको मेडिकल टिम जाजरकोटतर्फ लागेको छ ।  गएरातिको शक्तिशाली भूकम्पपछि मानवीय क्षति भएपछि सशस्त्र प्रहरीले घाइते भएकाहरुको उपचारका लागि डा रोशन पराजुलीको नेतृत्वमा मेडिकल टिम घटनास्थलमा पठाएको हो । 

सशस्त्र प्रहरी बलका सहप्रवक्ता शैलेन्द्र थापाका अनुसार 
पराजुलीको नेतृत्वमा ९ जनाको मेडिकल टिम रहेको छ । 

 सो टीम सेनाको स्काइ ट्रक मार्फत घटनास्थलतर्फ लागेको उनको भनाइ छ । 


 

salt training

कमेन्ट गर्नुहोस्