२२ जेठ २०८३, शुक्रबार

भूकम्पमा परेर नलगाड नगरपालिकाकी उपप्रमुख सिंहको मृत्यु

कात्तिक १८, २०८०
काठमाडौं
भूकम्पमा परेर नलगाड नगरपालिकाकी उपप्रमुख सिंहको मृत्यु

गएराति गएको भूकम्पमा परी जाजरकोटको नलगाड नगरपालिकाकी उपप्रमुखको मृत्यु भएको छ । भूकम्पमा परेर उपप्रमुख सरिता सिंहको मृत्यु भएको जिल्ला प्रशासन कार्यालय जाजरकोटका सूचना अधिकारी हरिश्चन्द्र शर्माले लोकान्तरलाई जानकारी दिए । 

उनका अनुसार उनका अनुसार सदरमुकाम खलंगामा सुतिरहेको अवस्थामा घर भत्किँदा उनको मृत्यु भएको हो । घटनास्थलबाट उद्धार गरी उपचार गर्न जिल्ला अस्पताल लैजाँदै गर्दा बाटोमै अधिकारीले बताए । 

नलगाड नगरपालिकामा मात्रै भूकम्पमा परी ३६ जनाको ज्यान गएको उनले बताए । जाजरकोटमा भने हालसम्म मृतकको संख्या ९२ पुगिसकेको छ । 

salt training

कमेन्ट गर्नुहोस्