०६ साउन २०८३, बुधबार

प्रधानमन्त्री प्रचण्ड जाजरकोटमा

कात्तिक १८, २०८०
काठमाडौं
प्रधानमन्त्री प्रचण्ड जाजरकोटमा

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भूकम्प प्रभावित क्षेत्रको स्थलगत अनुगमन र उद्धारको लागि शनिबार बिहान जाजरकोट पुगेका छन् ।

स्वास्थ्यकर्मीको १६ जनाको टोली र आवश्यक उद्धार सामग्रीसहित प्रचण्ड भूकम्प प्रभावित क्षेत्र पुगेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए  ।

गएरातिको शक्तिशाली भूकम्पले जाजरकोटमा व्यापक जनधनको क्षति भएको छ । 

salt training

कमेन्ट गर्नुहोस्