०८ असार २०८३, सोमबार

बेलायती नागरिकको मृत्यु

कात्तिक २०, २०७४
बेलायती नागरिकको मृत्यु


गोरखा, ९ असोज - गोरखाको मनास्लु हिमाल आरोहणमा गएका बेलायती नागरिक ४७ वर्षीय फिलिप हार्वरको आज मृत्यु भएको छ ।dead

आरोहणका क्रममा लेक लागेपछि ४ नं बेस क्याम्पबाट तल झर्दै गर्दा हार्वरको मृत्यु भएको हो ।

हार्वर ‘हिमालयन गाइड कम्पनी’ मार्फत काठमाडौँबाट मनास्लु पुगेका थिए । सो टोलीमा आठजना आरोही रहेका थिए । अन्य आरोही मनास्लु आरोहण गर्दैछन् ।

लेक लागेर हार्बरको निधन भएको कम्पनीका प्रवन्ध निर्देशक ईश्वरी पौडेलले जानकारी दिनुभयो । उनको शवलाई हेलिकोप्टरबाट काठमाडौँ लैजाने तयारी भइरहेको प्रहरीले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्