०४ साउन २०८३, सोमबार

नेपाली सेनाका उपरथी ताराध्वज पाण्डेले दिए राजीनामा

कात्तिक २४, २०८०
काठमाडौं
नेपाली सेनाका उपरथी ताराध्वज पाण्डेले दिए राजीनामा

नेपाली सेनाका उपरथी ताराध्वज पाण्डेले राजीनामा दिएका छन् । 

सैनिक स्रोतका अनुसार उनले बिहीवार राजीनामा दिएका हुन् । 

पाण्डेको नागरिकतामा उमेर सच्याएको उजुरी परेको थियो ।

सैनिक मुख्यालयले उनको नागरिकतामा जन्म मिति सच्चाएको विषयमा छानबिन शुरू गरेपछि उनले राजीनामा दिएका सैनिक स्रोतले लोकान्तरलाई बतायो । 

वर्तमान प्रधानसेनापति प्रभुराम शर्माको कार्यकाल सकिएलगत्तै उनी प्रधानसेनापतिको लाइनमा थिए ।

salt training

कमेन्ट गर्नुहोस्