२९ असार २०८३, सोमबार

आलु, प्याजदेखि अम्बा, केरासम्म : आजको तरकारी तथा फलफूलको भाउ हेर्नुहोस्

कात्तिक २५, २०८०
काठमाडौं
आलु, प्याजदेखि अम्बा, केरासम्म : आजको तरकारी तथा फलफूलको भाउ हेर्नुहोस्

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शनिबारका लागि कृषि उपजहरुको मूल्य तय गरेको छ । जसअनुसार गोलभेँडा ठुलो (नेपाली) को अधिकतम थोक मूल्य प्रतिकिलो ५० तथा लोकल गोलभेँडा सानोको ३२ रुपैयाँ तोकिएको छ । 

यस्तै आलु रातोको ६०, प्याज सुकेको भारतीयको १००, मुला रातोको ४०, लौकाको ३०, तरुलको ८०, केरा (दर्जन) को १७०, मौसमको १०० जुनारको २५०, अम्बाको २०० रुपैयाँ तोकिएको छ । 
मूल्यसूची विस्तृतमाः

null
 

salt training

कमेन्ट गर्नुहोस्