२७ असार २०८३, शनिबार

तिहारका लागि तयार पारिएका माटाका भाँडा  सुकाउँदै

कात्तिक २५, २०८०
काठमाडौं
तिहारका लागि तयार पारिएका माटाका भाँडा  सुकाउँदै

भक्तपुर नगरपालिका–४ तालाको पोर्टरीस्क्वायरमा पुस्तौँदेखि माटोका भाडा बनाउँदै आएका प्रजापति समुदायका स्थानीय तिहारका लागि तयार पारिएका माटाका भाँडा  सुकाउँदै । तस्बिर- रासस

salt training

कमेन्ट गर्नुहोस्