१३ असार २०८३, शनिबार

मोरङमा २२ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा किशोर पक्राउ

कात्तिक २५, २०८०
काठमाडौं
मोरङमा २२ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा किशोर पक्राउ
फाइल फोटो

मोरङमा २२ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा ग्रामथान गाउँपालिका १ लखनतरी टावर चोकका १८ वर्षीय किशोर रहेका छन् । 

उनलाई शुक्रवार दिउँसो पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

किशोरले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी झोराहाटबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्