२५ जेठ २०८३, सोमबार

अल्जेरियामा नयाँ प्रधानमन्त्री नियुक्त

कात्तिक २६, २०८०
काठमाडौं
अल्जेरियामा नयाँ प्रधानमन्त्री नियुक्त

अल्जेरियामा नयाँ प्रधानमन्त्री नियुक्त गरिएको छ । अल्जेरियाका राष्ट्रपति अब्देलमादजिद टेब्बौनेले शनिबार एन्नादिर लार्बाउईलाई नयाँ प्रधानमन्त्री नियुक्त गरेका हुन् । ​

एन्नादिर लार्बाउईले सन् २०२१ मा नियुक्त भएका आयमेन बेनाबदेररहमानेको स्थान लिएका छन् । संयुक्त राष्ट्रसंघका लागि अल्जेरियाका पूर्व स्थायी प्रतिनिधि लारबाउईले देशको नयाँ प्रधानमन्त्री नियुक्त हुनुअघि मन्त्रिपरिषद्को निर्देशकको रूपमा काम गरेका थिए । 

salt training

कमेन्ट गर्नुहोस्