०३ साउन २०८३, आइतबार

विप्लवले बनाइदिए भूकम्पपीडितलाई घर

कात्तिक २७, २०८०
काठमाडौं
विप्लवले बनाइदिए भूकम्पपीडितलाई घर

नेपाल कम्युनिस्ट पार्टी नेकपाका महासचिव विप्लव नेतृत्वको टोली जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्पपछि प्रभावित क्षेत्रका जनताको सेवामा खटिएको छ । 

महासचिव विप्लव, प्रवक्ता खड्गबहादुर विश्वकर्मसहितको टोलीले जाजरकोट नलगाडका भूकम्प प्रभावित कले विकको निर्माण गरी हस्तान्तरण गरेको हो। विश्वकर्माले नेकपाको जाजरकोट–रुकुम भूकम्प पुनर्निर्माण अभियान जारी रहने छ।

भूकम्पले पीडित भएका जाजरकोट र रुकुम पश्चिम जिल्लाका भूकम्पपीडितको राहत तथा उद्धारका लागि नेकपाका झन्डै डेढ सय नेता कार्यकर्ता नियमित राहत वितरण, उद्धार, स्वास्थ्य उपचार तथा आधारभूत अस्थायी संरचना बनाउन लागिरहेका छन् ।

यस्तै विप्लवका छोरा प्रकाशसहित स्वास्थ्यकर्मीको टीम समेत प्रभावित क्षेत्रमा स्वास्थ्य उपचारमा संलग्न छ । 

salt training

कमेन्ट गर्नुहोस्