०८ असार २०८३, सोमबार

लटरम्म फलेको सुन्तला

मंसिर ३, २०८०
काठमाडौं
लटरम्म फलेको सुन्तला

चितवनको इच्छाकामना गाउँपालिका–३ स्थित डोडेमा लटरम्म फलेको सुन्तला । किसानले सुन्तला पाकेपछि पृथ्वीराजमार्गको फिस्लिङमा लगेर बिक्री गर्ने गर्छन् । तस्बिरः रासस

salt training

कमेन्ट गर्नुहोस्