×

NIC ASIA

दोस्रो सातामा कस्तो चल्दैछ ‘दिमाग खराब’ ?

काठमाडाैं | मंसिर ३, २०८०

Prabhu Bank
NTC
तस्वीर : स्वस्तिमाको फेसबुकबाट
Premier Steels

निश्चल बस्नेतको निर्देशन रहेको फिल्म ‘दिमाग खराब’ दोस्रो सातामा प्रदर्शनरत छ । 

Muktinath Bank

उत्साहजनक शोजका साथ दोस्रो सातामा प्रदर्शनरत फिल्मले व्यवसाय पनि राम्रो  गरिरहेको छ । शनिवार यो फिल्मका धेरै शोजहरू हाउसफुल देखिएका थिए । आइतवार पनि फिल्मको अकुपेन्सी राम्रो देखिएको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

मल्टिप्लेक्स अन्तर्गतका हलमा बूकिङ हेर्ने हो भने अधिकांश शोजहरू हाउसफुल हुने चरणमा देखिएको छ । छठ पर्वको विदाको फाइदा फिल्मलाई मिलेको छ । 


Advertisment
Nabil box
Kumari

तिहारको अवसर पारेर कात्तिक २४ गतेबाट प्रदर्शनमा आएको ‘दिमाग खराब’को ‘वर्ड अफ माउथ’ अब्बल छ । अब, केही साता नयाँ नेपाली फिल्म नभएकाले त्यसको फाइदा पनि यसले उठाउन सक्छ । 

Vianet communication

यद्यपि, हलहरुको संस्था नेपाल चलचित्र संघसँग मंगलवार हुने फिल्मको टिमको छलफल कसरी अगाडि बढ्छ भन्ने कुराले पनि त्यसको निर्धारण गर्छ । 

दर्शक बढिरहँदा पनि हलले पर्याप्त शो नदिएको भन्दै फिल्मको निर्माण पक्षले शुक्रवारबाट प्रदर्शन रोक्ने निर्णय लिएको थियो ।

गत बिहीवार नेपाल चलचित्र संघसँग भएको छलफल सकारात्मक भएपछि फिल्मको प्रदर्शन मंगलवारसम्म नरोक्ने सहमति भएको थियो । मंगलवार बाँकी बुँदाहरूमा छलफल गरी निष्कर्षमा पुग्ने सहमति छ । 

सामाजिक–राजनीतिक विषयमा निर्माण भएको यो फिल्ममा खगेन्द्र लामिछाने, स्वस्तिमा खड्का, दयाहाङ राई, अर्पण थापा, विजय बराललगायतको शीर्ष अभिनय छ । 

फिल्मको कथा आकाश बरालले लेखेका हुन् भने रौनक विक्रम कंडेल फिल्मको निर्माता हुन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १३, २०८०

गायिका भूमिका गिरी र गायक प्रकाश दूतराजको सहकार्य रहेको दोस्रो गीत पनि करोड क्लबमा प्रवेश गरेको छ । उनीहरुले सहकार्य गरेको ‘देउरालीमा...’ बोलको गीतलाई युट्युबमा १ करोडभन्दा बढी पटक हेरिएको हो ।...

पुस २२, २०८०

हास्य कलाकार जोडी सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ स्टेज शोमा फर्किएसँगै मेला–महोत्सवमा खोजिन थालेका छन् । अघिल्लो शनिवार कास्कीको लेखनाथ महोत्सवमा प्रस्तुति द...

मंसिर १४, २०८०

नारायण रायमाझी निर्देशित चलचित्र ‘परदेशी २’को प्रदर्शन नेपालमा अझै जारी छ ।  चलचित्रले शनिवार प्रदर्शनको ५१ दिन पूरा गर्दैछ । प्रकाश सपूत, केकी अधिकारी र वर्षा शिवाकोटी स्टारर यो चलचित्र...

पुस १०, २०८०

कलाकार शिशिर भण्डारीले आफ्नो हिट गीत ‘फोटो फिरिममा’ शीर्षकमा टेलिसिरियल ल्याउने भएका छन् ।  निर्माणको तयारी सुरु भइसकेको टेलिसिरियलमा उनकै कथा, पटकथा एवं संवाद लेखन रहनेछ ।  उ...

पुस १२, २०८०

ढुंगामाटोले बनेको घरको आँगनमा घरतर्फै फर्किएर केही मानिसहरू लाइन लागेका छन् । बार्दलीमा झुन्ड्याइएको ब्यानरमा लेखिएको छ, सक्किगोनि ।  ब्यानरको छेउमा उभिएका छन्, अर्जुन घिमिरे (पाँडे) । यो चर्चित ह...

कात्तिक १९, २०८०

अस्ट्रेलियाको एक साङ्गीतिक कार्यक्रममा गायक सुगम पोखरेलले दर्शकलाई माइकले हानेका छन् । आइतवार बिहानैदेखि सामाजिक सञ्जालमा उक्त भिडियो भाइरल भइरहेका छन् ।  शुक्रवार राती नेपालमा गएको भूकम्पमा ज्यान गु...

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

जेठ ७, २०८१

यतिबेला नेपालको राजनीति बहुचर्चित सहकारी प्रकरण र यसमा संलग्न व्यक्तिउपर छानबिन तथा कारबाहीका लागि संसदीय समिति गठन हुने कि नहुने भन्ने विषयमा केन्द्रित छ । यो विषय यति पेचिलो हुनुको कारण बहालवाला गृहमन्त्री...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

x