२७ असार २०८३, शनिबार

दोलखाको शैलुङमा मिनी ग्रेटवाल [फोटो फिचर]

मंसिर ३, २०८०
काठमाडौं
दोलखाको शैलुङमा मिनी ग्रेटवाल [फोटो फिचर]

दोलखा जिल्लाको प्रसिद्ध स्थल शैलुङ डाँडामा निर्माण हुँदै गरेको कालापानी शैलुङ मिनी ग्रेट वाल । करिब ५०० मिटर लामो उक्त वाल निर्माणमा रु. छ करोड ७९ लाख ५६ हजार ३८३ लागत अनुमान गरिएकामा रु. चार करोड ९४ लाख १५ हजार ४१८ मा निर्माण हुँदै गरेको छ । शैलुङ डाँडामा आउने आन्तरिक पर्यटकको आकर्षकको केन्द्रसमेत बन्ने छ । तस्वीर : रत्न श्रेष्ठ/रासस

null

 

null

null

null

null

null

 

salt training

कमेन्ट गर्नुहोस्