१० साउन २०८३, आइतबार

आगलागी हुँदा ७ जनाको मृत्यु

मंसिर ४, २०८०
काठमाडौं
आगलागी हुँदा ७ जनाको मृत्यु

उत्तरपूर्वी चीनको हेइलोङजियाङ प्रान्तको झाओझाउ काउन्टीमा रहेको एउटा घरमा आगलागी हुँदा सात जनाको मृत्यु भएको छ ।
स्थानीय अधिकारीहरूले सोमबार जनाएअनुसार दिउँसो २ बजेतिर स्टिलले बनेको घरमा आगलागी भएको हो । 
आगलागीको कारण बारे कारण र अन्य क्षति बारे अनुसन्धान भइरहेको छ ।

salt training

कमेन्ट गर्नुहोस्