१० साउन २०८३, आइतबार

पहाडमा बास खोज्दै पर्यटक

मंसिर ४, २०८०
काठमाडौं
पहाडमा बास खोज्दै पर्यटक

कास्कीको मादी गाउँपालिका–१ स्थित तीन हजार ८५० मीटर अग्लो कोरी पहाडमा पुगेका आन्तरिक पर्यटक गत शुक्रबार साँझपख बासको खोजीमा । कोरीमा सीमित होटल रहेकाले यहाँ आउने पर्यटकका लागि बासको राम्रो प्रबन्ध हुन सकेको छैन । तस्बिर : रासस

salt training

कमेन्ट गर्नुहोस्