२७ असार २०८३, शनिबार

गंगा चौधरी राष्ट्रिय शक्ति नेपालमा प्रवेश

मंसिर ५, २०८०
काठमाडौं
गंगा चौधरी राष्ट्रिय शक्ति नेपालमा प्रवेश

नेकपा एमालेकी पूर्व केन्द्रीय सदस्य गंगा चौधरी राष्ट्रिय शक्ति नेपालमा प्रवेश गरेकी छिन् ।

चौधरीलाई राष्ट्रिय शक्ति नेपालका केन्द्रीय संयोजक केशरबहादुर विष्टले स्वागत गरेका थिए ।

उनी मंगलवार सो पार्टीको केन्द्रीय सदस्यमा समेत चयन भएकी छिन् ।

पूर्वमन्त्री विष्ट नेतृत्वको पार्टीले संवैधानिक राजतन्त्र फिर्ता, हिन्दू राष्ट्र कायम, संघीयता खारेजसहित काग राख्दै निरन्तर आन्दोलन गर्दै आएको छ ।

salt training

कमेन्ट गर्नुहोस्