०३ असार २०८३, बुधबार

संविधानविरोधी गतिविधि नगर्न महासङ्घको आग्रह

मंसिर ५, २०८०
काठमाडौं
संविधानविरोधी गतिविधि नगर्न महासङ्घको आग्रह
फाइल फोटो

आदिवासी जनजाति महासंघ तथा विभिन्न जनजाति सङ्घ सङ्गठनले संविधान विपरीतका गतिविधि नगर्न सम्बद्ध पक्षसँग आग्रह गरेका छन् ।

महासंघले आज संयुक्त पत्रकार सम्मेलन गरी लामो सङ्घर्षबाट प्राप्त लोकतन्त्रका उपलब्धिप्रति वितृष्णा उत्पन्न गर्ने किसिमका अभिव्यक्ति नदिन आग्रह गरेको छ ।

आदिवासी जनजातिको पहिचानको मुद्दालगायत उत्पीडित जाति, वर्ग, क्षेत्रका समस्या समाधानका निम्ति प्रयास नभएको महासंघले गुनासो गरेको छ । 

salt training

कमेन्ट गर्नुहोस्