०८ साउन २०८३, शुक्रबार

जाडो छल्न आएका जलेवा चरा

मंसिर ६, २०८०
काठमाडौं
जाडो छल्न आएका जलेवा चरा

दाङको घोराही उपमहानगरपालिका १७ कर्जाहीस्थित जलाशयमा जाडो छल्न आएका जलेवा चरा । जलेवाको मुख्य आहारा माछा भएकाले यिनिहरू नदी, जलाशय नजिक बस्ने गर्छन् । तस्वीर : कुलदीप न्यौपाने/रासस

salt training

कमेन्ट गर्नुहोस्