१९ असार २०८३, शुक्रबार

चितवनमा बाघको आक्रमणबाट १ जनाको मृत्यु

मंसिर ८, २०८०
काठमाडौं
चितवनमा बाघको आक्रमणबाट १ जनाको मृत्यु
फाइल तस्वीर ।

चितवन–चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा बाघको आक्रमणबाट एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा राप्ती नगरपालिका वडा नं १ दुवीचौरका ४३ वर्षीय हरि पौडेल रहेका छन् ।
 
चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार शुक्रवार बिहान ९ः४५ बजे पौडेलको मकवानपुरको मनहरी गाउँपालिका–६ लोथरस्थित राप्ती दोभानमा घाँस काट्न गएको बेला बाघको आक्रमणबाट मृत्यु भएको हो । -रासस

salt training

कमेन्ट गर्नुहोस्