113 shares
मोरङको लेटाङ नगरपालिका–१ स्थित रहेको राजारानी पोखरी । यस स्थानमा धिमाल जातिका राजाको दरबार रहेको भन्ने किंवदन्ती छ । तस्वीर : विवेक मिश्र/रासस