२२ असार २०८३, सोमबार

बाफ रे, कस्तोसँग माकुरोको जालमा फँस्यो सर्प (भिडियो सहित)

कात्तिक २०, २०७४
बाफ रे, कस्तोसँग माकुरोको जालमा फँस्यो सर्प (भिडियो सहित)
माकुरा र सर्पको लडाईं विरलै देख्न पाइन्छ । अस्ट्रेलियामा भने यस्तो दृश्य साधारण हो ।


पश्चिमी अस्ट्रलियामा जेमी ले मार्विक नामक महिलाका छोरा इमोनले माकुराले खैरो सर्पमाथि आक्रमण गरेको दृश्य भिडियोमा कैद गरेका छन् ।

अस्ट्रेलियाका दुई सर्वाधिक खतरनाक विषालु जन्तुले गोठमा गरेको लडाईंको अन्त्य खतरनाक छ ।

उक्त खैरो सर्प रातो ढाड भएको माकुरोको जालोमा फँसेको थियो । अस्ट्रेलियाको सर्वाधिक विषालु सर्पमध्येको एक उक्त खैरो सर्पले माकुराको जालोबाट मुक्ति पाउन धेरै कोशिश गरेको देखिन्छ ।

हेरौं भिडियो :

salt training

कमेन्ट गर्नुहोस्