२७ जेठ २०८३, बुधबार

दुर्गा प्रसाईंका स्वकीय सचिव थापासहित १५ जना पक्राउ

मंसिर १२, २०८०
काठमाडौं
दुर्गा प्रसाईंका स्वकीय सचिव थापासहित १५ जना पक्राउ

दुर्गा प्रसाईंका स्वकीय सचिव विनञ्जय थापासहित १५ जना पक्राउ परेका छन् ।

थापासहित १५ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी कुमोध ढुंगेलले लोकान्तरलाई जानकारी दिए ।

एसपी ढुंगेलका अनुसार थापा सिनामंगलबाट पक्राउ परेका हुन् ।

अन्य १४ जना भने सोमवार गौशालाबाट पक्राउ परेका थिए ।

salt training

कमेन्ट गर्नुहोस्