३० असार २०८३, मंगलबार

शिक्षक सेवा आयोगद्वारा निम्न माध्यामिक तहको अध्यापन अनुमति पत्रको नतिजा प्रकाशन

मंसिर १३, २०८०
काठमाडौं
शिक्षक सेवा आयोगद्वारा निम्न माध्यामिक तहको अध्यापन अनुमति पत्रको नतिजा प्रकाशन

शिक्षक सेवा आयोगले निम्न माध्यामिक तह, अध्यापन अनुमति पत्रको नतिजा प्रकाशित गरेको छ । आयोगले गत कात्तिक १८ गते लिएको लिखित परीक्षाको नतिजा मंगलबार प्रकाशित गरेको हो । 
ततिजा आयोगको वेबसाइटबाट हेर्न सकिने सूचनामा उल्लेख छ । 
null

salt training

कमेन्ट गर्नुहोस्