२२ असार २०८३, सोमबार

लोसपाको केन्द्रीय समिति बैठक मंसिर २४ र २५ गते बस्ने तय

मंसिर २१, २०८०
काठमाडौं
लोसपाको केन्द्रीय समिति बैठक मंसिर २४ र २५ गते बस्ने तय

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालले केन्द्रीय समिति बैठकको मिति तय गरेको छ। पार्टीले मंसिर २४ र २५ गते काठमाडौँमा केन्द्रीय समितिको बैठक तय गरेको हो । 

 लोसपाका सचिव मनिष मिश्रले बुधबार बबरमहलस्थित केन्द्रीय कार्यालयमा बसेको शीर्ष नेताहरुको छलफलले मिति तय गरेको जानकारी दिए । 

बैठकमा राष्ट्रिय सभाको चुनाव, केन्द्रीय समिति विस्तार, महाधिवेशन, भ्रातृ संगठन गठनलगायतका  विषयमा छलफल हुने जानकारी दिए । 

salt training

कमेन्ट गर्नुहोस्