११ साउन २०८३, सोमबार

म्यानचेस्टर युनाइटेड युरोपेली च्याम्पियन्स लिगबाट बाहिरियो

मंसिर २७, २०८०
काठमाडौं
म्यानचेस्टर युनाइटेड युरोपेली च्याम्पियन्स लिगबाट बाहिरियो

म्यानचेस्टर युनाइटेड युरोपेली च्याम्पियन्स लिगबाट बाहिरिएको छ । मंगलबार बायर्न म्युनिसँग पराजित भएसँगै पराजित म्यानचेस्टर युनाइटेड लिगबाट बाहिरिएको हो । 

म्यानचेस्टर युनाइटेड आफ्नै मैदानमा युनाइटेड १–० ले पराजित भएको थियो । किङ्ग्सी कोमनले ७०औं मिनेटमा गरेको गोल नै बार्यनका लागि निर्णायक बन्यो ।

समूहको‌ अर्को खेलमा एफसी कोपनहेगनले गालातासारेलाई १–० ले हरायो ।

salt training

कमेन्ट गर्नुहोस्