०६ साउन २०८३, बुधबार

प्रिमियर लिग: टोटनहमले नटिङ्घम फरेस्टलाई हरायो

मंसिर ३०, २०८०
काठमाडौं
प्रिमियर लिग: टोटनहमले नटिङ्घम फरेस्टलाई हरायो

इङ्ग्लिस प्रिमियर लिग फुटबलमा टोटनहमले नटिङ्घम फरेस्टलाई हराएको छ । गएराति भएको खेलमा टोटनहम २–० गोलले विजयी भएको हो ।  

टोटनहमलाई जिताउन रिचार्लिसन र डेजन कुलसेभ्सकीले एक/एक गोल गरे । 

जितसँगै टोटनहम १७ खेलमा ३३ अंककासाथ तालिकाको पाँचौँ स्थानमा छ । समान खेलमा १४ अंक रहेको नटिङ्घम फरेस्ट १६औँ स्थानमा छ ।

प्रिमियर लिगमा १६ खेलमा ३७ अंककासाथ लिभरपुल शीर्ष स्थानमा छ ।

salt training

कमेन्ट गर्नुहोस्