१० साउन २०८३, आइतबार

एकीकृत समाजवादीको सचिवालय बैठक शुरू

पुस २, २०८०
काठमाडौं
एकीकृत समाजवादीको सचिवालय बैठक शुरू

​​नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक ​शुरू भएको छ ।

पार्टी केन्द्रीय कार्यालय आलोकनगर काठमाडौंमा सोमवार दिउँसोबाट बैठक शुरू भएको हो । 

आजको बैठकमा विधान संशोधन मस्यौदामाथि छलफल हुने पार्टीका महासचिव घनश्याम भुसालले जानकारी दिए ।

उनका अनुसार बैठक आज र भोलि सञ्चालन हुनेछ ।

गएको मङ्सिर २८ र २९ का लागि तय भएको उक्त बैठक नेताहरूको व्यस्तताका कारण पुस २ र ३ गतेका लागि सारिएको थियो ।

salt training

कमेन्ट गर्नुहोस्