०४ साउन २०८३, सोमबार

सिंहदरबारको नयाँ हलमा मन्त्रिपरिषद् बैठक (तस्वीरहरू)

पुस ४, २०८०
काठमाडौं
सिंहदरबारको नयाँ हलमा मन्त्रिपरिषद् बैठक (तस्वीरहरू)

नेपाल सरकार मन्त्रिपरिषद्‌को नियमित बैठक बुधवार सिंहदरबारमा बसेको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको नयाँ हलमा बैठक बसेको हो ।​

null

सिंहदरबारको मुख्य भवन मर्मत गरेर प्रधानमन्त्रीको कार्यालय बनाइएको थियो । प्रधानमन्त्रीको कार्यकक्ष नजिकको हलमा मन्त्रिपरिषद्‌को बैठक बसेको हो ।

मन्त्रालयका नियमित एजेन्डा अतिरिक्त सरकारको एक वर्षको कार्यकालको समीक्षा गर्ने मन्त्रिपरिषद् बैठकको कार्यसूची रहेको स्रोतले बतायो ।

पुस ११ गते प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले कार्यकाल सम्हालेको एक वर्ष पुग्दैछ ।

null

null

salt training

कमेन्ट गर्नुहोस्