१० साउन २०८३, आइतबार

यूएईबाट काठमाडौं आएको जहाजको शौचालयमा नवजात शिशु फेला

पुस ४, २०८०
काठमाडौं
यूएईबाट काठमाडौं आएको जहाजको शौचालयमा नवजात शिशु फेला
फाइल फोटो

यूएईबाट काठमाडौं आएको एयर अरेबियाको जहाजको शौचालयमा नवजात शिशु भेटिएको छ ।​​

यूएईको सारजाह विमानस्थलबाट काठमाडौं आएको एयर अरेबियाको जहाजको शौचालयमा नवजात शिशु भेटिएको विमानस्थलका प्रवक्ता सुवास झाले लोकान्तरलाई जानकारी दिए । 

‘बुधबार बिहान ९ बजे काठमाडौंमा अवतरण गरेको जहाजको शौचालयमा नवजात शिशु फेला परेको हो’, उनले भने, ‘मिसक्यारेज भएर शिशु शौचालयमा झरेको पाइयो । त्यसपछि ती महिलालाई अस्पताल पठाइएको छ ।’

salt training

कमेन्ट गर्नुहोस्