२२ जेठ २०८३, शुक्रबार

आलु, गोलभेँडा, प्याजसहित आज कुन तरकारी र फलफूलको मूल्य कति छ ? [सूचीसहित]

पुस ५, २०८०
काठमाडौं
आलु, गोलभेँडा, प्याजसहित आज कुन तरकारी र फलफूलको मूल्य कति छ ? [सूचीसहित]

कालीमाटी फलफूल तथा तरकारी विकास समितिका अनुसार बिहीबार गोलभेँडा ठुलो (नेपाली)को अधिकतम थोक मूल्य ७० रुपैयाँ रहेको छ भने गोलभेँडा सानो (नेपाली)को १६ र गोलभेँडा सानो (टनेल)को २० रुपैयाँ रहेको छ । 

यस्तै आलु रातोको ३५, आलु सेतोको ३०, प्याज सुकेको (भारतीय) १४०, लोकल बन्दाको ४०, काउली स्थानीयको ३५ रुपैयाँ तोकिएको छ । 

यसैगरी अनारको ३८०, सुन्तला नेपालीको ११० रुपैयाँ तोकिएको छ । 
मूल्यसूची विस्तृतमाः

null
 

salt training

कमेन्ट गर्नुहोस्