०१ असार २०८३, सोमबार

काठमाडौंका यी क्षेत्रमा आज साढे चार घण्टा विद्युत् आपूर्ति बन्द हुने

पुस ५, २०८०
काठमाडौं
काठमाडौंका यी क्षेत्रमा आज साढे चार घण्टा विद्युत् आपूर्ति बन्द हुने

आज काठमाडौंको गोंगबु बसपार्क क्षेत्रमा विद्युत् सेवा अवरुद्ध हुने भएको छ । महाराजगञ्ज वितरण केन्द्र अन्तर्गतको विद्युतीय लाइन भूमिगत गर्ने कार्यका लागि विद्युत् सेवा अवरुद्ध गर्नु परेको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ ।

बिहान ९:३० देखि दिउँसो २ बजेसम्म विद्युत आपूर्ति बन्द हुनेछ ।

शुक्रबार चपली तथा हात्तीगौंडा र शनिबार चपली, बूढानीलकण्ठ तथा पासीकोट क्षेत्रमा विद्युत् आपूर्ति बन्द हुनेछ । 

null

salt training

कमेन्ट गर्नुहोस्