२२ जेठ २०८३, शुक्रबार

सिंहदरबारमा मन्त्रिपरिषद बैठक

पुस ५, २०८०
काठमाडौं
सिंहदरबारमा मन्त्रिपरिषद बैठक

मन्त्रिपरिषद्को बैठक शुरू भएको छ ।

प्रधानमन्त्री कार्यालय तथा मन्त्रिपरिषद्को कार्यालयमा बिहीवार नियमित बैठक बसेको हो ।

बैठकमा नियमित एजेन्डामै छलफल हुने कार्यसूची रहेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय स्रोतले जानकारी दियो ।

बैठकले त्रिभुवन विश्वविद्यालयमा उपकूलपति नियुक्त गर्ने सम्भावना पनि रहेको स्रोतको भनाइ छ ।

यसअघि बसेको मन्त्रिपरिषद् बैठकले उखुको न्यूनतम् समर्थन मूल्य तोकेको थियो ।
 

salt training

कमेन्ट गर्नुहोस्