3 shares
तनहुँको ऋषिङ गाउँपालिका–२ डॉडाखुदीबाट बिहीबार बिहान देखिएको कुहिरो । चिसो मौसममा यहॉका डॉडाबाट कुहिरोले ढकमक्क ढाकेको दृश्य देख्न सकिन्छ । तस्वीर: रासस