२५ असार २०८३, बिहीबार

अस्ट्रेलियामा विमान दुर्घटनाः पाइलटको मृत्यु

पुस २१, २०८०
काठमाडौं
अस्ट्रेलियामा विमान दुर्घटनाः पाइलटको मृत्यु

सिड्नी–पश्चिमी अस्ट्रेलियाको व्हिटबेल्ट क्षेत्रमा माइक्रोलाइट विमान दुर्घटना हुँदा ६९ वर्षीय पाइलटको मृत्यु भएको  छ । 

पश्चिमी अष्ट्रेलियाको प्रहरी बलले शनिवार जनाएअनुसार (स्थानीय समय) बिहान ११ बजेपछि सो दुर्घटना भएको हो ।

पाइलटलाई गम्भीर चोट लागेको र घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनाबारे अनुसन्धान जारी छ । 
 

salt training

कमेन्ट गर्नुहोस्