२४ असार २०८३, बुधबार

कोशी र गण्डकीका उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपातको सम्भावना

पुस २२, २०८०
काठमाडौं
कोशी र गण्डकीका उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपातको सम्भावना

आइतवार दिउँसो कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भागमा मौसम मुख्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

यस्तै कोशी र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

यसैगरी राति कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्